Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्डकपकाे थीमसहित बिजबजारले ल्यायाे मङ्सिर महिनाको  "२० मा बिज" अफर

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ११ : ०१ मा प्रकाशित

वर्ल्डकपकाे थीमसहित बिजबजारले ल्यायाे मङ्सिर महिनाको  "२० मा बिज" अफर

ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको मङ्सिर महिनाको Campaign FIFA world cup 2022 theme सहित live गरी सकेको  छ ।  Campaign का केही योजनाहरू मङ्सिर २२ गते सम्म live हुने कम्पनीले बताएको छ ।

यही  मङ्सिर २० गतेका दिन बिजबजारले Visionova Recreation Centre बाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।कम्पनीले THE BIZ QUIZ 1, Cross Bar Challenge, Dizzy Goal Challenge, SPOT THE BALL , Guess the footballer from their childhood picture जस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक Gift Voucher प्राप्त गर्ने छन्। 

सो योजना अन्तर्गत  सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेनमा निम्न अनुसार छुट समेत प्राप्त गर्नेछन् : 

- Home Appliances - Winter Ready Home - 50%

- Mahaboudha - Exclusively Mahaboudha - 75%

- Gadgets (Mobile, Laptop) - Tech मास्टर - 74%

- Sports - World Cup ko Craze - 32%    

- Fashion - Keep it Warm - 82%

- The Wedding Season - The बिहे Season - 72%

- Miscellaneous - 74%

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टाेरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको