Like us!
Follow us!
Connect us!
Watch us!

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १३ : २७ मा प्रकाशित

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै उनी आजै सर्वोच्च फर्किने भएका छन् ।

संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् । याेसँगै अब जबराको निलम्बन हटेको छ । साेही कारण उनी अब सर्वोच्च अदालत फर्किने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको