Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकै धनी व्यक्तिबाट हटे एलन मस्क, बर्नार्ड अर्नाल्टले पाए सर्वाधिक धनीकाे ताज

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, १४ : १४ मा प्रकाशित

विश्वकै धनी व्यक्तिबाट हटे एलन मस्क, बर्नार्ड अर्नाल्टले पाए सर्वाधिक धनीकाे ताज

एलन मस्क विश्वकै धनी व्यक्तिबाट हटेका छन् । अमेरिकी व्यापार पत्रिका फोर्ब्सले सन् २०२२ का लागि विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । 

साे सूची अनुसार लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएच (LVMH) का प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्ट विश्वकाे सर्वाधिक धनी सूचीकाे नम्बर वानमा उक्लिएका छन् ।  अर्नाल्ट १८५.४ बिलियन डलरको कुल सम्पत्तिका साथ शीर्ष स्थानमा उक्लिएका हुन् । 

यता मस्ककाे कुल सम्पत्ति घटेर १८५.३ बिलियन डलरमा झरेकाे छ । 

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको