Like us!
Follow us!
Connect us!
Watch us!

अल्पाइनको सिइओमा थिङ नियुक्त

विहीबार, २५ कार्तिक २०७३, १५ : ०५ मा प्रकाशित

अल्पाइनको सिइओमा थिङ नियुक्त

अर्थ संसार
काठमाडौं–अल्पाइन डेभलपमेन्ट बैंकले लालबहादुर थिङ्लाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले आगामी ४ बर्षका लागि उनलाई नियुक्त गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको