Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको बोनस सेयरमा मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १७ : १२ मा प्रकाशित

हिमालयन डिष्टिलरीको बोनस सेयरमा मूल्य समायोजन, नयाँ मूल्य कति ?

हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३८२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात मूल्य १ हजार १५१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको