Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९५ लाख ३५ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १५ : ४८ मा प्रकाशित

नेप्सेमा ९५ लाख ३५ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (बुधबार) राधी विद्युतकाे हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे १४७.५२ प्रतिशत हकप्रद बापतकाे ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

राधी जलबिद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि असोज २५ गते गतेसम्म १ः१.४७ को अनुपातमा १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 

63999ffe9197f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको