Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९१ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १७ : ०५ मा प्रकाशित

नेप्सेमा ९१ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साविककाे बुद्धज्याेती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.७६ अनुपातमा मर्ज हुँदा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल ९१ हजार २ सय कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण गरिएकाे नेप्सेले जनाएकाे छ ।

63a0499787f7f.JPG 63a049a79c165.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको