Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको लाभांश घोषणा, १ अर्ब रुपैयाँ लाभांश वितरण गर्ने

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, ०७ : ५७ मा प्रकाशित

नेप्सेको लाभांश घोषणा, १ अर्ब रुपैयाँ लाभांश वितरण गर्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ  ।

नेप्सेको पुस ६ गते बुधबार बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । नेप्सेले पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा सभा आह्वान गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको