Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसी फाइनान्सको लाभांश घोषणा

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १० : ३५ मा प्रकाशित

आईसिएफसी फाइनान्सको लाभांश घोषणा

आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो (पुस ६ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको