Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहकहरूको मन जित्दै, अघि बढ्दै सुमेरू सेक्युरिटीज (ब्राेकर नम्बर ३९)

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १३ : ५३ मा प्रकाशित

सुमेरु सेक्युरिटीज प्राइभेट लिमिटेड अर्थात् ब्राेकर नम्बर ३९ नेपाल धिताेपत्र बाेर्ड र नेपाल स्टक एक्सचेञ्जबाट इजाजतपत्र प्राप्त ब्राेकर कम्पनी हाे ।

सन् २००७ मा स्थापना गरिएकाे यस ब्राेकर कम्पनी पूँजी बजारमा उत्कृष्ट प्रदर्शनको साथ अघि बढिरहेकाे छ । यस ब्राेकर धेरै क्षेत्रमा उच्च-स्तरीय विशेषज्ञताद्वारा सञ्चालित र निर्देशित छ । कम्पनीले स्थापनाकालदेखि नै आफ्ना मूल्यवान ग्राहकहरूलाई भरपर्दो, प्रभावकारी र द्रुत सेवा प्रदान गर्दै आइरहेकाे छ ।

अर्थसंसारकाे नियमित कार्यक्रम मार्केट स्टाेरीजकाे यस श्रृङ्खलामा हामीले सुमेरु सेक्युरिटीजकाे स्टाेरी कभर गरेका छाैँ । कम्पनीका सञ्चालक प्रेम अग्रवालसँग सुमेरु सेक्युरिटीजकाे सेवा सुविधा, रणनीति लगायतका विविध विषय समेटी गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको