Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा हल्ला भए जस्तो ब्रोकरहरूले पैसा छापेका छैनन् : कार्यकारी अध्यक्ष, ब्राेकर नं. ३४

अर्थ संसार

विहीबार, १४ पुस २०७९, १४ : ०० मा प्रकाशित

बजारमा हल्ला भए जस्तो ब्रोकरहरूले पैसा नछापेका भिजन सेक्युरिटीज अर्थात् ब्राेकर नम्बर ३४ का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना बताउँछन् । अर्थसंसारकाे नियमित कार्यक्रम मार्केट स्टाेरीजकाे यस श्रृङ्खलामा अर्थसंसारकर्मी बसन्त पाण्डेसँग कुराकानी गर्दै यस्ताे बताएका हुन् ।

बुल बजारमा राम्रै आम्दानी भएपनि बजार लामाे समयसम्म घटिरहँदा ब्रोकरहरूलाई पनि आम्दानी गर्न कठिन हुने उनले बताए । बियरिस बजारमा कतिपय ब्रोकर कम्पनीहरूलाई कर्मचारी खर्च उठाउनै मुस्किल हुने उनी बताउँछन् ।

मार्केट स्टाेरीजकाे यस श्रृङ्खलामा हामीले भिजन सेक्युरिटीजकाे स्टाेरी कभर गरेका छाैँ । कम्पनीका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनासँग भिजन सेक्युरिटीजकाे सेवा सुविधा, रणनीति, ब्राेकरहरूकाे अवस्था, सेयर बजारकाे अवस्था लगायतका विविध विषय समेटी गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको