Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

आइतबार, १७ पुस २०७९, १७ : २१ मा प्रकाशित

नबिल बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न ५  वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएकाे छ । यी सबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि बुकक्लाेज गरेपछि उक्त कम्पनीहरूकाे मूल्य समायाेजन गरिएकाे हाे ।

नबिल बैंक लिमिटेडकाे १८.५० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय २१ रूपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ९१ रूपैयाँ ६५ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडकाे ४ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३३ रूपैयाँ ६५ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

हिमालयन बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३८ रूपैयाँ ६ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

बुटवल पावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २२ रूपैयाँ ३८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको