Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि दूधको मूल्य वृद्धि फिर्ता

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ०८ : ५४ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि दूधको मूल्य वृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित गरेको छ। 

कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले सचिव डा.शर्मालाई दूधको बढेको मूल्य स्थगित गर्न निर्देशन दिएका थिए ।

डेरी र दूध उद्योगहरुले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए जसको  चौतर्फी विरोध भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको