Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र पुँजीबजार सुधार संघ र अर्थमन्त्रीबीच भेटबार्ता, १२ करोडको सीमा खारेजीको माग

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १९ : ०० मा प्रकाशित

स्वतन्त्र पुँजीबजार सुधार संघ र अर्थमन्त्रीबीच भेटबार्ता, १२ करोडको सीमा खारेजीको माग

स्वतन्त्र पुँजीबजार सुधार संघका प्रतिनिधि र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बीच भेट वार्ता भएको छ । संघका अध्यक्ष सुशील लुनियाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रालयमा मन्त्री सँग छलफल गरेको हो । 

संघले सेयर कर्जामा लागेको १२ करोडको सीमा हटाउनु पर्ने सहित विभिन्न ५ बुँदे मागपत्र समेत अर्थमन्त्रीलाई बुझाएको छ ।

 संघको मागपत्र:

63b6ce123a5c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको