Like us!
Follow us!
Connect us!
Watch us!

पुटिनले दिए युद्धविरामको आदेश

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ०७ : ४२ मा प्रकाशित

पुटिनले दिए युद्धविरामको आदेश

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको आदेश दिएका छन् । युक्रेनमा क्रिसमस मनाउन दिन उनले ३६ घण्टाका लागि युद्धविरामको आदेश दिएका हुन् ।

उनको आदेशसँगै दुई देशबीच जनवरी ६ देखि ७ सम्म युद्ध हुनेछैन । रुसी रक्षा मन्त्रीलाई युक्रेनमा युक्रेनमा स्थानीय समयअनुसार शुक्रबार मध्यरातदेखि शनिबार मध्यरात अर्थोडक्स क्रिस्चियन क्रिसमसको साथमा युद्धविराम लागु गर्न निर्देशन दिएका हुन् । अर्थोडक्स क्रिसमस जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा मनाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको