Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको सञ्चालकबाट बाहिरिए चन्द्र ढकाल र अम्बिका पौडेल

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १४ : ३० मा प्रकाशित

चन्द्रागिरी हिल्सको सञ्चालकबाट बाहिरिए चन्द्र ढकाल र अम्बिका पौडेल

चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकबाट चन्द्र ढकाल र अम्बिका पौडेल बाहिरिएका छन् ।

कम्पनीको १३औँ वार्षिक साधारण सभा हिजो (पौष २१ गते, बिहीबार) सम्पन्न भयो । सोही साधारण सभाबाट आगामी ४ वर्षका लागि सञ्चालक समिति गठन गरिएको छ । नयाँ सञ्चालक समितिको सूचीमा पौडेल र ढकाल दुवै छैनन् । 

 कम्पनीको सञ्चालक समितिको बैठकले हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । त्यस्तै, सञ्चालक सदस्यमा उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग, दिलिप शेखर श्रेष्ठ,  उमा विष्ट जि.सी र प्रेमराज जोशी  निर्वाचित भएका छन् । 

सूचना हेर्नुहाेस् :

63b7e18b1c211.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको