Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजारमा देखिएको वृद्धि नयाँ सरकारप्रति जनताले देखाएको विश्वासको संकेत हो’

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १३ : ४७ मा प्रकाशित

‘सेयर बजारमा देखिएको वृद्धि नयाँ सरकारप्रति जनताले देखाएको विश्वासको संकेत हो’

प्रधानमन्त्री प्रचण्डले जनाताले सेयर बजार मार्फत नयाँ सरकारलाई विश्वासको संकेत देखाएको दावी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रचण्डले यस्तो बताएका हुन् ।

'नयाँ सरकार गठनपछि जसरी सेयर बजारमा सकारात्मकता देखिएको त्यसलाई मैले जनताले नयाँ सरकारप्रति जनताले देखाएको विश्वासको संकेतका रुपमा मैले लिएको छु', प्रचण्डले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको