Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ०८ : १० मा प्रकाशित

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

 वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत केसीलाई  बुधबार सम्पन्न साधारणसभाबाटअध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

तत्कालिन अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्बेवारी पाएका थिए । उनी सफल, अनुभवी र बौद्धिक बैंकरको  पहिचान बनाउन सफल छन्् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको