Like us!
Follow us!
Connect us!
Watch us!

तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ०६ : ३९ मा प्रकाशित

तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा

तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

संस्थाको पुस २६ गते गते मंगलबार बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट  पारित गरी सेयरधनीहरुलाई वितरण गरिने  छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको