Like us!
Follow us!
Connect us!
Watch us!

धनगढी इन्भेष्टमेन्ट कम्पनीको वार्षिक साधारणसभा सम्पन्न,  चुक्ता पूँजी बृद्धि गर्ने

अर्थ संसार

आइतबार, ०१ माघ २०७९, १३ : १९ मा प्रकाशित

धनगढी इन्भेष्टमेन्ट कम्पनीको वार्षिक साधारणसभा सम्पन्न,  चुक्ता पूँजी बृद्धि गर्ने

सुदूर पश्चिम प्रदेशको धनगढीमा रहेको धनगढी इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

सञ्चालक समिति अध्यक्ष युवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले  नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सोही साधारणसभाले आ।व।२०७८–७९को वार्षिक प्रतिवेदन,लेखा परीक्षण र नयाँ कार्यसमिति पारित गरेको छ । 

१० लाख चुक्ता पूँजी रहेको कम्पनीको हाल १५ लाख रुपैयाँ पुगिसकेको छ भने आगामी बैशाखमा १ करोड चुक्ता पूँजी पुर्याइने कम्पनी अध्यक्ष युवराज भट्टले जानकारी दिए । 
 होटल इमेजमा सम्पन्न धनगढी इन्भेष्टमेन्ट कम्पनी सुदूर पश्चिम प्रदेशमा सेयर बजारमा लगानी गर्ने पहिलो कम्पनी पनि हो । 

63c3accd5c643.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको