Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड मोदी हाइड्रोले गर्याे लाभांश घाेषणा, कति छ बाेनस ?

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १२ : ०९ मा प्रकाशित

युनाईटेड मोदी हाइड्रोले गर्याे लाभांश घाेषणा, कति छ बाेनस ?

युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे पाैष २९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयाेगबाट स्विकृत भएर कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63c4edf5ad17c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको