Like us!
Follow us!
Connect us!
Watch us!

टप काराेबार गराउने ब्राेकर नं ४९ का अध्यक्ष भन्छन्, "लगानीकर्ताकाे कन्फिडेन्ट बढेकाे छ" (भिडियाे)

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ११ : ४८ मा प्रकाशित

अर्थसंसारकाे नियमित कार्यक्रम मार्केट स्टाेरीजकाे यस श्रृङ्खलामा हामीले अनलाइन सेक्युरिटीज अर्थात् ब्राेकर नम्बर ४९ काे बारेमा विशेष भिडियाे सामाग्री तयार पारेका छाैँ । ब्राेकर नम्बर ४९ प्राय जसाे सधैँ दाेश्राे बजारमा टप काराेबार गर्ने ब्राेकरकाे सूचीमा पर्दछ । धेरै कारोबार गराएकोमा यस ब्रोकरलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्मान समेत गरिसकेको छ ।

राजनैतिक घटनाक्रमहरू परिवर्तन हुँदै जाँदा बजारमा अहिले लगानीकर्ताहरूको कन्फिडेन्ट बढेको देखिएको अनलाइन सेक्युरिटीजका अध्यक्ष अनन्त पाैडेल बताउँछन् । लगानीकर्ताको यो कन्फिडेन्टलाई संस्थागत गर्नका लागि नीतिगत परिवर्तन भए झनै दिर्घकालिन हुने उनी बताउँछन् ।

अनलाइन सेक्युरिटीजकाे सेवा सुविधा, आगामी रणनीति, ब्राेकरहरूकाे अवस्था, सेयर बजारकाे अवस्था लगायतका विविध विषय समेटी अर्थसंसारकर्मी बसन्त पाण्डेद्वारा अनलाइन सेक्युरिटीजका अध्यक्ष अनन्त पाैडेल र प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवालसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको