लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले केही साता अघिदेखि नै "Fundamentals with Bikram" नामक नयाँ कार्यक्रम ल्याएकाे त यहाँहरूलाई यथावत नै छ । यस कार्यक्रममा विश्लेषक बिक्रम महर्जनले विभिन्न सेक्टरहरूकाे विश्लेषण गर्न सिकाउनेछन् ।
यसअघिका ३ वटा अध्यायमा बैंकिङ्ग र फाइनान्स सेक्टरकाे आधारभूत विश्लेषण कसरी गर्ने सिकाइएकाे थियाे । चाैँथाे अध्यायमा भने हाइड्राेपावर कम्पनीहरूकाे बारेमा विश्लेषण गर्न सिकाइएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस