Like us!
Follow us!
Connect us!
Watch us!

२०.७ प्रतिशतले घट्याे आयात, ३२ प्रतिशतले घट्याे निर्यात

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १६ : ४० मा प्रकाशित

२०.७ प्रतिशतले घट्याे आयात, ३२ प्रतिशतले घट्याे निर्यात

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा आयात र निर्यात दुवै घटेकाे छ ।

अर्थतन्त्र सुधारतर्फ लम्कँदै :  देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि पाैस मसान्तसम्म आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३२ प्रतिशतले घटेकाे हाे । 

त्यस्तै, पछिल्लाे ६ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ ।

63e0d344c0613.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको