Like us!
Follow us!
Connect us!
Watch us!

नेत्रज्योति संघद्धारा रौतहटका १३ हजार बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १० : २८ मा प्रकाशित

नेत्रज्योति संघद्धारा रौतहटका १३ हजार बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच

नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालले रौतहटमा १३ हजार ४ सय ३६ बिद्यार्थिहरुको निःशुल्क आँखा तथा कान परिक्षण गरेको छ ।

ग्रामिण विकास केन्द्र नेपाल द्वारा विश्व शिक्षा र युनिसेफ को सहयोगमा संचालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत बिगत केहि दिन देखि संचालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।

रौतहट को गौर, परोहा, इशनाथ, राजपुर, बौधिमाई, मौलापुर , कटहरिया नगरपालिका र दुग्राभाग्वती गाउँपालिकामा रहेका सम्पूर्ण १४१ विद्यालयमा १ देखि ३ कक्षामा अध्ययन गर्ने बालबालिकाको आँखा तथा कान परिक्षण गरिएको हो । 

63e86ee91d50b.jpg 63e86ee92d212.jpg 63e86ee968b85.jpg 63e86ee982e3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको