Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्तको शेयरमूल्य समायोजन

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १८ : १० मा प्रकाशित

दुई लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । इन्फिनिटी लघुवित्त र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो ।

हिजो (आइतबार) शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम निर्धन उत्थानको शेयरमूल्य ९९३ रुपैयाँका आधारमा नेप्सेले १९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८३४ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

साथै इन्फिनिटीको कायम ९९८ रुपैयााका आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८३१ रुपैयाँ ६७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै संस्थाको शेयरबजारमा कारोबार खुल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको