Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता सेयर सूचीकृत

अर्थ संसार

बुधबार, ०७ फागुन २०८१, ०८ : ३६ मा प्रकाशित

सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता सेयर सूचीकृत

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको