नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चातप्रति कम्पनी सेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ । यसअघि कम्पनीको सेयरमुल्य ८४२ रुपैयाँ रहेको थियो ।
अब सोही मूल्यलाई आधार मानेर भोलिदेखि कम्पनीको सेयर कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस