Like us!
Follow us!
Connect us!
Watch us!

रुरल माइक्रोफाइनान्समा निर्देशक फेरिए

शुक्रबार, २६ कार्तिक २०७३, १६ : ३८ मा प्रकाशित

रुरल माइक्रोफाइनान्समा निर्देशक फेरिए

अर्थ संसार
काठमाडौं– रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने निर्देशक परिवर्तन भएका छन् । कम्पनीले जनाएअनुसार यसअघिका निर्देशक रमेशकुमार पोखरेलको ठाउँमा जनकबहादुर अधिकारीलाई नियुक्त गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको