आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५.४६ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस