नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो फागुन १७ गते परिपक्व हुने यो रिपो आज (बुधबार) दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस