Like us!
Follow us!
Connect us!
Watch us!

ग्यास पड्किँदा सांसद डा.चन्द्र भण्डारी गम्भीर घाईते, सघन कक्षमा उपचार हुँदै

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, ०७ : २७ मा प्रकाशित

ग्यास पड्किँदा सांसद डा.चन्द्र भण्डारी गम्भीर घाईते, सघन कक्षमा उपचार हुँदै

घरमा ग्यास पड्किएर घाईते भएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका अनुसार उनिहरूको स्वास्थ्य स्थिति अहिले गम्भीर छ ।

अस्पतालका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । डा. भण्डारीको फोक्सोमा धुवा पसेकाले दुवैको अवस्था गम्भीर छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको