Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैङ्क र कालिन्चोक दर्शनबीच समझदारी, बैंकका ग्राहकले केबलकारमा विशेष छुट पाउने

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १७ : १९ मा प्रकाशित

सिटिजन्स बैङ्क र कालिन्चोक दर्शनबीच समझदारी, बैंकका ग्राहकले केबलकारमा विशेष छुट पाउने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैङ्कका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको