Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तले बोलायो २१औँ वार्षिक साधारण सभा

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १४ : ०४ मा प्रकाशित

डिप्रोक्स लघुवित्तले बोलायो २१औँ वार्षिक साधारण सभा

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । यस वित्तीय संस्थाको फागुन ८ गते बिहानको ८ः३० बजे बसेको सञ्चालक समितिको ३२६ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको आ.व. २०७८/०७९ को एक्काईसौं वार्षिक साधारण सभा फागुन ३० गते मंगलबारका दिन होटल सेभेन स्टार प्रा. लि. सौराहा, चितवनमा हुने भएकोले वार्षिक साधारण सभा प्रयोजनको लागि निम्न बमोजिम शेयर दाखिल खारेज बन्द रहने जानकारी दिएको हो । 


सो सभाले बोनस शेयर र नगद लाभांश समेत प्रस्ताव गर्नेछ । साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १९ गतेदेखि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन १८ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको