Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १५ : १३ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

निरन्तर ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । आज नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको हो ।

आज जम्मा एक अर्ब ८० करोडमाथिको मात्रै कारोबार भएको छ ।

सर्वाधिक हिमालयन डिष्टिलरीको १३ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५२ लाख र ङादी ग्रुप पावरको ४ करोड १६ लाख रुपैयाामाथिको कारोबार भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको