Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १५ : १९ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बुधबार) शेयर बजार दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागेर शेयर कारोबार आज ३३ अंकले बढेर २०८० को विन्दुमा कायम भएको हो ।

शेयर बजारमा हरियाली छाएपनि आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, खप्तड लघुवित्त, उपकार लघुवित्त, सिर्जनशील लघुवित्त, आधिखोला लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको