Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १५ : ११ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।

आज २ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा सर्वाधिक छिमेक लघुवित्तको ८ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २१ लाख, साना किसान विकास लघुवित्तको ६ करोड ६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको