Like us!
Follow us!
Connect us!
Watch us!

यी संस्थाको सेयरमा लाग्यो नकरात्मक सर्किट

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १६ : ३५ मा प्रकाशित

यी संस्थाको सेयरमा लाग्यो नकरात्मक सर्किट

आज सेयरबजारमा उच्च अंकले ओरालो लागेको छ । आज सेयर बजार ५७ दशमलव ७४ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ ।

राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको शेयर मूल्य ह्वातै घटेको छ । आज ४१ भन्दा बढी लघुवित्तहरुको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

आज छिमेक लघुवित्त, समिट लघुवित्त, स्वरोजगार लघुवित्त लगायत अन्य ४१ लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको