Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार : वास्तविक दोषी को? लघुवित्तहरु माथिको अनवरत प्रहार

बसन्त पाण्डे

शनिबार, १३ फागुन २०७९, १२ : ४४ मा प्रकाशित

गत हप्ता  २०७०.४१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता आइपुग्दा झरेर २०२२.६४ मा पुगेको छ।  अर्थात यो साता ४७.७७ अंक बजार अझै तल झरेको छ।  

गत हप्ता बजारलाई ब्यापक असर गर्ने घटना भनेकै राष्ट्रले संसोधन गरेको लघुवित्तको एकीकृत निर्देशन रहयो र निरन्तर सम्रेशन गरिएका लघुवित्त सम्बन्धि समाचार रहे।  राजनीतिक माहोलले पनि लगानीकर्तालाई सकारात्मक बनाउन सकेन। 

राष्ट्र बैंकले संशोधन गर्यो लघुवित्तको एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्था ? (पूर्णपाठ)

लघुवित्तबारे  राष्ट्र बैंकको निर्देशन पछ्यात्य लघुवित्तका लगानीकर्ता एक प्रकारले बजारमा प्यानिक देखिए जसले गर्दा अरु सूचकहरू पनि ओरालो लागे। 

यहि सेरोफेरोमा अहिलेको सेयर बजारकाे सम्रग विश्लेषण र आगामी साताकाे सेयर बजारका रणनीति लगायतका कुरा समेटिएकाे अर्थ संसारकाे साप्ताहिक कार्यक्रम बजारकाे चिरफार तल प्रस्तुत गरिएकाे छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

चिरफार: राजनितिक समीकरण,लघुवित्त सम्बन्धि राष्ट्र बैंकको सर्कुलर र अबको साताको बजार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको