Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १५ : १६ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा उतारचढाव देखिएसँगै आज २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ । सर्वाधिक आज हिमालयन डिष्टिलरीको १० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १६ लाख, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको