Like us!
Follow us!
Connect us!
Watch us!

आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १६ : १८ मा प्रकाशित

आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक गुमाए

आज आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचअल फण्ड, जनउत्थान लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लगायतका कम्पनीको शेयर मूल्य घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको