Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १५ : २५ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ ।

सेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेर एक अर्ब ८९ करोडमा सीमित भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६३ लाख र अपि पावर कम्पनीको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको