Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरलगायत अन्य मुद्राको कति ?

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ११ : १९ मा प्रकाशित

विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरलगायत अन्य मुद्राको कति ?

नेपाल राष्ट्र बैँकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६९ पैसा र बिक्री दर १४० रूपैयाँ ३२ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ४४ पैसा र बिक्री दर १५९ रूपैयाँ १६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको