Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १५ : २५ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्सेसँगै आज कारोबार रकम समेत घटेर १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ५० लाख, सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाा, निफ्राको ३ करोड ७६ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको