Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १५ : ३० मा प्रकाशित

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी

आज (मंगलवार)को दिन सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ४ दशमलव ३७ अंकले घटेर २०१९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा झिनो गिरावट आएसँगै प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रोपावर, सामलिङ पावर, तारागाँउ रिजेन्सी एण्ड होटल लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको