Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ११ : ११ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद दर १४० रूपैयाँ ०५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ८५ पैसा र बिक्री दर ८९ रूपैयाँ २५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको