Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १५ : २० मा प्रकाशित

यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

आज (बुधबार) शेयरबजारमा दोहोरो अंकले ओरालो लागेको छ। नेप्सेसूचक आज २४.४४ अंकले घटेर १९९५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज बजार घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक अपर तामाकोशीको ८ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न अनुमति पाएसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।

साथै शिवम् सिमेन्ट्सको ८ करोड ४० लाख, हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख, एनआइसी एशिया बैंकको ३ करोड २४ लाख र युनिभर्सल पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको