Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीले आज सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १५ : ३१ मा प्रकाशित

यी कम्पनीले आज सर्वाधिक गुमाए

आज (बुधबार) शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २४ दशमलव ३५ को अंकले घटेर १९९५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेसंगै, बोटलर्स नेपाल (तराई), सिवाइसी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, उपकार लघुवित्त, एनआइसी एशिया लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको