Like us!
Follow us!
Connect us!
Watch us!

२० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ११ : ५२ मा प्रकाशित

२० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता अभावलाई मध्यनजर गरी २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १४ दिन अवधिको रिपो जारी गरेको हो । बैंकले आजै रिपोको बोलकबोल गर्दैछ ।

यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलताको स्थिति न्यून देखिएको अवस्थामा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार केही समयको लागि बजारमा तरलता प्रवाह गर्न रिपो जारी गर्नेगर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको