Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ: उपेन्द्र यादव

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १० : ५८ मा प्रकाशित

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । हिजो (शनिबार) छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले यस्तो कुरा बताएका हुन् ।

प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । उक्त प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने उनले बताए । 

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गतमंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको